Mr. RB. Alley

नेपालीभाषी भूटानीहरुको साझा सांगितिक थलो Bhutanese American Music Association (BAMA) ले एउटा नयाँ कार्यको थालनी गर्न लागेको जानकारी गराउन पाउँदा खुसी महसूस गरिरहेका छौँ! 
BAMA को पहिलो वार्षिक कार्यक्रमको अवसर पारेर भूटानी नेपाली संगीताकाशमा लामो साधना,योगदान र निरन्तरताका प्रतीक जसले आफ्नो सांगीतिक यात्राका क्रममा नारायण गोपाल,अरुणा लामा,डेजी बराइली, प्रताप सुब्बा लगायतका नेपाली तथा भूटानी नेपाली संगीतका मूर्धन्य श्रष्टाहरुसँगको सहकार्य, सत्संग गर्नुभयो र अनेक प्रतिकूलताका बावजूद आज पर्यन्त भूटानी नेपाली संगीतको उत्थानमा क्रियाशील राम आलेमगरका अनुभव/दिशानिर्देश सुन्ने र वहाँको योगदानलाई आभार र सम्मान प्रकट गर्ने, नेपाली ओरिजिनल एण्ड ओर्ग्यानिक लाइभ म्युजिक, सांस्कृतिक नृत्य, नयाँ म्युजिक भिडियो र सांगीतिक एल्बम विमोचन लगायत अन्य विशेष प्रस्तुतिहरु रहेको हुँदा तपाईको उपस्थितिको लागि सादर अनुरोध छ।  

कार्यक्रम- BAMA Annual Program 2019
मिति- June 15th, 2019
स्थान- Alrosa Villa
5055 Sinclair Rd
Columbus, OH 43229

 
Donate

Donate to BAMA

Every gift, no matter its size, makes a valuable and immediate difference. Thank you for supporting Bhutanese American Music Association.

$
Personal Info

Billing Details

Terms

Donation Total: $10.00